काभ्रेको यी प्रतेक्ष्य उम्मेदवार जसले प्राप्त गरे १०० भोट

  •   १० महिना अघि | १४ मंसिर २०७९, बुधबार

काभ्रे, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रे जिल्लामा रहेको दुई क्षेत्र बाट  राजनीतिक दल र स्वतन्त्र गरी १३ जना उम्मेदवारले जम्मा १०० मत मात्रै  प्राप्त  गरे। जिल्लाको २ वटा प्रत्यक्षकाे निर्वाचन क्षेत्र  तर्फको मत गणनाको नतिजामा प्राप्त मत परिनाम  अनुसार १३ जना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन्  ।प्राप्त जानकारी अनुसार निर्वाचन आयोगले दिएकाे तथ्यांक अनुसार प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा ५ जना उम्मेदवार र २ को ८ जना उम्मेदवार जस्ले  १०० मत प्राप्त गरे ।

निर्वाचन आयोगले दिएकाे तथ्यांक अनुसार 

यी हुन् १०० प्राप्त गर्ने उम्मेदवारहरु


काभ्रे निर्वाचन क्षेत्र नं.–१बाट


१.पूर्ण सिङ तामाङ– नेपाल मजदुर किसान पार्टी– ९४


२.गोविन्द राज गिरी– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– ८५


३.प्रकाश लामा– लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल– ४६


४.राजन घोरासाइने– स्वतन्त्र– ५९


५.माधव प्रसाद कँडेल– स्वतन्त्र– ३३


काभ्रे निर्वाचन क्षेत्र नं. – २मा


१. गंगा लाल श्रेष्ठ– नेपाल नौलो जनवादी पार्टी– १००


२.योक बहादुर घिसिङ– नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी– ९९


३.अचम्म लामा– मंगोल नेशनल अर्गनाइजेसन– ९२


४.उत्तर कुमार लामा– नेपाल कम्युनिष्ट पार्टी परिवर्तन– ८६


५.विजय तामाङ– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– ३५


६.शेषराज लामिछाने– स्वतन्त्र– १००


७.कृष्ण खत्री– स्वतन्त्र– ४५


८.बोधनाथ न्यौपाने– स्वतन्त्र– ८३

  • Chhadke Online

थप