Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

धुलिखेल खावा सडकमा दैनिक दुर्घटना

धुलिखेल खावा सडककाे मोटरसाईकल दुर्घटनामा बाबु छाेरी घाइते

  •   १ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

काभ्रे  ।  पाँचखालमा शुक्रबार   विहान ८ः३० बजेको समयमा अरनिको राजमार्ग सडक खण्ड धुलिखेल नगरपालिका वडा नं ८ जिपलाईनमा धुलिखेल बाट खाँवा  तर्फ जादै गरेको लु ६५ प ३९७५ नं. को मोटरसाईकल साेहि दिशा बाट आएको ना ३ ख ७६७९ काे टेलर गाडीले पछाडिबाट ठक्कर दिएर भएको  दुर्घटना माेटरसाईकलमा सवार बाबू छाेरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ । धुलिखेल  नगरपालिका वडा नं ८ मा पर्ने धुलिखेल खावा सडक निरेमाण कम्पनीको लापरबाही तथा सम्बन्धित निकायले ध्यान नदिदा, उक्त चार किलोमिटर सडक पुर्ण रुपमा जाेखिम भएकाे र दैनिक दुर्घटना भईरहेकाे स्थानीय बताउँछन् । शुक्रबार  गाडीको ठक्करबाट घाइतेहुनेमा काठमाडौं बाैद्व बस्ने माेटसाईकल चालक अन्दाजी ५२ बर्षका बयास कार्की र उनकाे छाेरी अन्दाजी २३ बर्षकाे सिर्जना कार्की छन् ।दुर्घटनामा बाबू छाेरीकाे हात खुट्टामा चाेट लागेकाे प्रहरी बताएको छ।   घाइते काे धुलिखेल अस्पतालमा उपचार भैरहेको र टेलर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।  

  • धनेद्र पण्डित

थप