Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प

  •   ४ महिना अघि | १६ पुस २०८०, सोमवार

काभ्रेपलान्चोक  :  आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

आइतबार राति सिन्धुपाल्चोक जिल्लालाई  केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे। नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस  सिन्धुपाल्चोक जिल्लाकाे सिमाक्षेत्रकाे जिल्ला काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा आसपास समेत भएको  थियो।

भुकम्पले के कति क्षेती भएको हालसम्म जानकारी प्राप्त भएको छैन । नेपालमा यसअघि मंसिर १३ गते बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। जस्ले ठुलो धनराशिकाे क्षेती भएको थियो ।

  • मनेश घिमिरे

थप