Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

कुमारी बैंक र होटेल धुलिखेल जङ्गल रिसोर्ट बिच सम्झौता

  •   २ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

      काभ्रे,    कुमारी बैंक लिमिटेड धुलिखेल र धुलिखेल जङ्गल रिसोर्ट बिच कुमारी बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई होटेल धुलिखेल जङ्गल रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा बिशेष छुट प्रदान गर्ने समझदारी भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सो होटेलबाट सेवा लिए  बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १२% र २०% कर्मचारीहरुले र १०% र २०% ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन।

      कुमारी बैंकले आफ्ना देशव्यापी  ३०४ शाखा संजाल, ३०७ एटीएम, ६१ शाखारहित बैंकिङ्ग ईकाइ तथा ६१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु दिदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पुर्वाधार प्रविधी र क्षमातालाई सुढ्रुढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

  • Chhadke Online

थप