Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ

  •   ३ महिना अघि | ३ माघ २०८०, बुधबार

काभ्रे —    बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित नियन्त्रणमा लिएको छ ।   
घर बाटो सिफारिस बनाउने  प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई बुधबार भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।       


उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।वडाध्यक्ष बादेसँगै  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई बा ७ च १२९ न. को कार सहित नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

  • धनेद्र पण्डित

थप