Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

पलाञ्चोक भगवतीमा सृखला बद्द चोरी, छानबिन गर्न राजनितिक दलको सम्बन्धित निकाय लाई ज्ञापन पत्र

  •   २ वर्ष अघि | ८ असार २०८०, शुक्रबार

काभ्रे  काभ्रेपलान्चाेक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ९ मा अबस्थित प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित पलाञ्चोक भगवती मन्दिरमा सृखला बद्द  चोरीको घटनाहुदा पनि स्थानीय सरकार ,प्रहरी ,प्रसान सबै माैन भएको र मन्दिरमा भएको चाेरीकाे घटनामा समेत  सत्य तथ्य  खाेजी दाेसी लाई कार्वाही नगरेकोमा स्थानीयले आपत्ति जनाएका छन् । उक्त घटनामा के भएको छ सम्बन्धित निकाय वडा ,नगर ,प्रहरी र प्रशासनले  जानकारी गराउनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने मागसहित काभ्रेको विभिन्न पार्टीको भातृ संगठनले  काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल लाई ज्ञापन पत्र बुझाएको छ।

काभ्रे प्रहरी र प्रशासन लाई चुनाैती दिदै काभ्रेकै गौरबको रुपमा रहेको ऐतिहासिक  देश तथा विदेशमा समेत ख्याति प्राप्त पलाञ्चोक भगवती मन्दिरमा रहेको दान पेटिका सृखला बद्द    भएको चोरीले गर्दा काभ्रेकाे सुरक्षा व्यवस्था माथि प्रश्न उठेको छ।  २०७९ साल कार्तिक १६ गते भएको चोरीको ८ महिना वितिसक्दा समेत केशकाे कुनै जानकारी नहुन र सम्बन्धित निकाय तैचुप मैचुप हुनुले स्थानीय आक्रोशित छन् ।स्थानीयकाे आक्रोशिले राजनीतिक दलमा परेको दबाबले राजनीति दल र राजनीतिक दलका भातृ संगठनले दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्नु लज्जाको विषय भएको भन्दै प्रश्न नै प्रश्नसहित वडा सरकारदेखि प्रशासन सम्मले ध्यान दिई दोषीलाई कारवाही र सार्वजनिक गर्नुपर्ने माग राख्दै तरुण दल, बिर्घार्थी संघ लगाएतले काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल ज्ञापन पत्र बुझाएको हो।ज्ञापन पत्र बुझाएपछि के काभ्रे प्रहरीले चाेर पता लगाउला याे भने चासोको बिषय बन्दैछ ।
स्थानीयका अनुसार पलाञ्चोक भगवतीको दानपेटिका गत कार्तिकदेखि पटक पटक गरी तीन पटक चोरी भैसकेको बताएका छन् । तर अहिले सम्म कुनै दोषी पक्राऊ भने परेका छैनन्। स्थानीयले समेत दानपेटिकाको सुरक्षामा सबै सरोकार वालाले ध्यान दिनुपर्ने बताउँदै आएका छन्।

  • सुशील राज गिरी

थप