राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को नतिजा

कक्षा १२ को नतिजा

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको कार्यालय भक्तपुरमा बसेको बठकले गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR , https://neb.edusanjal.com/ र नेपाल टेलिकमको वेबसाइट https://bit.ly/2Opvn9A  लगायका साइटबाट हेर्न सकिन्छ ।

  • Mr. Admin

थप