Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु

  •   १ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

काभ्रे  ।  पाँचखालमा विहिबार  विहान ८ः३० बजेको समयमा अरनिको राजमार्ग सडक खण्ड पाँचखाल नगरपालिका वडा नं ६ हनुमान गडीमा खाँवा तर्फबाट पाँचखाल तर्फ जादै गरेको बा ८७ प ६४१ नं. को मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।  पाँचखाल नगरपालिका वडा नं ६ हनुमान गडी काे  घुम्तीमा मोटरसाईकल र डिब्बा एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक   रुपक खत्रीको मृत्यू भएको हाे ।
यात्रुवाहक बसलार्ई ओभरटेक गर्ने क्रममा विपरित दिसाबाट आएको प्र. ३– ०१– ००५ ख ९७०३ नं. को डिब्बा गाडिमा ठक्कर खाँदा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती न.पा १२ बस्ने अं. बर्ष ३४ रुपक खत्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक दुर्घटना पश्चाद अवरुद्ध भएको राजमार्ग हाल सञ्चालन भएको छ । मृतकका आफन्त घटनास्थल पुगेपछी शव उठाउने कार्यका साथै अबरुद्ध राजमार्ग सञ्चान भएको जानकारी प्राप्त भएको छ ।

  • रामकृष्ण तिमल्सिना

थप