Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

श्री नवज्योति साकोसको १६औ साधारण सभा भब्यताका साथ सम्पन्न

  •   २ वर्ष अघि | १४ मंसिर २०७९, बुधबार

काभ्रे, धुलिखेल  / श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ साधारण सभा संस्थाको अध्यक्ष शम्भु प्रसाद रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

      सभामा संस्थाको आर्थिक बर्ष २०७८ २०७९ को वार्षिक प्रतिबेदन सचिव सुरेश लामाले,आर्थिक प्रतिबेदन कोषाध्यक्ष चेतनाथ तिमिल्सिना र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन संयोजक सन्तोष पराजुलिले प्रस्तुत गर्नु भएको थियो।  संस्थाको कुल शेयर पुजिं १ करोड ४८लाख ९५हजार, निक्षेप १७करोड ३३  लाख ६८ हजार र ऋण लगानि १४ करोड ३०लाख रहेको छ |

       बहुमत शेयरधनिहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न साधारण सभाको कार्यक्रममा स्वागत मन्तब्य प्रबन्धक कृष्णहरी रिजालले राख्नु भएको थियो र उत्कृष्ट कर्मचारिहरुलाई सम्मान गरिएको थियो।


    • Chhadke Online

    थप