Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

लरीभित्र भेटियो ३९ जनाको शव

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

७ कात्तिक, काठमाडौं– बेलायतको एसेक्स सहरमा एक लरीभित्र ३९ जनाको शव फेला परेको छ । एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा एक लरीबाट ३९ शव निकालिएको हो ।


२५ वर्षीय लरी चालक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार उक्त गाडी बल्गेरिया हुँदै होलीहेड एन्जलसेबाट बेलायत पसेको हो ।


३८ जना युवा र एक जना किशोर शव रहेको बिबिसीले जनाएको छ । चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • Mr. Admin

थप