Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

घट्दै संक्रमणदर : ५१ प्रतिशतशम्म पुगेको संक्रमणदर ३० प्रतिशतमा झर्यो

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

१८ जेठ, काठमाडौं – नेपालमा पछिल्लो केही दनिदेखी कोरोना भाइरस संक्रमणदरमा कमि आएको छ । दुई साता अघि ५१ प्रतिशत भन्दा माथि पुगेको संक्रमणदर आज ३० प्रतिशतमा झरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार


मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको ३०.१७ प्रतिशत हो । यस्तै उक्त अवधिमा ६ हजार ८९८ जना कोरोनामुक्त भएका छन् भने थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • Mr. Admin

थप