अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

  •   १० महिना अघि | ३ पुस २०७९, आइतवार

३ पुष २०७९, आईतवार
काभ्रे  – आईतवार राति भएको विश्व कप फुटबल २०२२  मा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप  काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
उक्त खेलमा फ्रान्सका खेलाडी एम्वापेले फाईनल खेलमा ह्याटि्रक गर्ने रेकर्ड र सबैभन्दा धेरै गाेल गर्ने रेकड काएम गरे ।

  • शुशिल राज गिरी

थप