काभ्रेपलान्चोक– आजभोलि कलाकार भन्नको लागी धेरै गार्हो छैन जो कोहि पनि कलाकार बन्न सक्छन् । केही पैसा लगानी गर्ना साथ कलाकार बनिन्छ । त्यस्ता कलाकार लाई केही थाहा हुदैन कलाकार के हो रु कला के हो रु भनेर यस्ता कलाकारले गर्दा राष्ट्रिय स्तरका कलाकारको बेइज्त हुँदै गएको देखिन्छ ।
काभ्रेका नव कलाकारले धेरै कुरा सिक्नु पर्ने देखिन्छ । को सँग कस्तो व्यबहार गर्ने , कस्ता ब्याक्ती लाई सम्मान गर्ने , त्यस्तो केही कुरा थाहा हुदैन । उनीहरु भनिरहेका हुन्छन् हामी पनि काभ्रेका कलाकार हौं भनेर यस्ता कलाकारले गर्दा काभ्रेका सबै चर्चित कलाकारको समेत बेइज्त हुन थालेको काभ्रेका एक चर्चित कलाकारले पत्रकार अरबिन्द्र गौतम लाई बताए । बस उनीहरु लगानी गरेर कलाकार बनेका हुन्छन् कला सम्बन्धि कुनै पनि ज्ञान हुदैन ।
काभ्रेका नव कलाकारले राष्ट्रिय स्तरका कलाकार बाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ । यस्तै काभ्रेमा पनि नव कलाकारहरु आउने , विभिन्न सँगठनहरु खोल्ने हामी यो सँगठनका कलाकार हौं भन्ने सँगठन कै बेइज्त गर्दै हिड्ने प्रविधि बढेको देखिन्छ । कति सँगठनहरु स्थापन भएर पनि यस्ता ब्याक्तीले गर्दा सँगठनहरु नै बन्द गरेको पनि हामीले देख्न सक्छौ ।
यस्तै हाल सालै काभ्रेमा पनि कलाकारहरुको नयाँ काभ्रे कलाकार समाज भन्ने एउटा सँगठन खोलिएको छ र दर्ता प्रक्रियामा गएको जानकारी आएको छ । यो सँगठनमा पनि प्राय सबै नव कलाकार रहेका छन् । यति सम्म कि गित सँगितको सा रे ग म भन्ने कुरा थाहा नै छैन उनिहरु नै कलाकार गायक गायिका मोडल हु भन्दै हिडेका छ्न ।
उनीहरुले बस पैसा लगानी गरेका हुन्छन् । अनि गायन मोडलिङ क्षेत्रमा लागेका हुन्छन् । यस्ता कलाकार भनौदा हरुलाई के थाहा कसलाई कस्तो व्यबहार गर्नु पर्छ कसलाई मान सम्मान गर्नु पर्छ । कलाकार र पत्रकार भनेका नङ र मासु जस्तै हुन दुबै लाई एक अर्को चाहिन्छ भनेर । तर यहाँ नचलेका नव कलाकारहरु नै मै हु सबै भन्दा ठुलो भन्दै हिडेका छ्न ।
काभ्रेमा कलाकारहरुको सँगठन धेरै छ्न सँगठन धेरै भएर पनि केही हुदैन बस सबै कलाकार एक जुट हुनु पर्छ ।तर काभ्रे कलाकार समाजमा यस्तो देखिदैन एक कलाकारले अर्को कलाकारको बिरोध गर्दै हिडेका छ्न । काभ्रे कलाकार समजमा राष्ट्रिय स्तरका कलाकारहरु लाई पनि समावेश गराएर नव कलाकारहरुले उहाँहरु बाट केही सिक्नु पर्ने देखिन्छ । तर यो सँगठनमा यस्तो केही देखिदैन सबै नव कलाकार छ्न ।
यस्ता नव कलाकारहरु लाई के थाहा कसलाई कस्तो व्यबहार गर्नु पर्ने हो । एउटा नव कलाकार भए पनि कलाकारले कलाकार लाई नै सम्मान गर्दैन्न र म नै ठुलो कलाकार हु भन्दै हिडेका छ्न । यस्ता कलाकारले राष्ट्रिय स्तरका कलाकारहरु बाट केही सिक्नु पर्ने देखिन्छ ।
काभ्रेका सबै नव कलाकार र काभ्रे कलाकार समजले धेरै कुरा सिक्नु पर्ने देखिन्छ । एउटा कलाकारले अर्को कलाकारको सम्मान गर्नु पर्ने देखिन्छ । तब मात्र गौरवको साथ भन्नू होस म पनि काभ्रेको एक कलाकार हु भनेर । तब मात्र अरु दर्शक श्रोताहरुले भन्ने छ्न उहाँ पनि काभ्रे कै राम्रो कलाकार हो भनेर ।
-
Mr. Admin