खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि

  •   १ महिना अघि | १५ भदौ २०८०, शुक्रबार

सरकारले खाना पकाउने ग्यासको मूल्यमा उच्च वृद्धि गरेको छ । प्रतिसिलिन्डर २३५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले एक सूचना जारी गर्दै हिजो  राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्य बढेको जनाएको छ । 

अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोलमा तीन रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाइएको छ । 

  • Chhadke Online

थप