श्रि रत्न ज्योती साकोसको २६औ साधारण सभा भब्यताका साथ सम्पन्न

  •   १० महिना अघि | १६ मंसिर २०७९, शुक्रबार

पाँचखाल / श्रि रत्न ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २६ औ वार्षिक साधारण सभाबाट राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ। समितिको उपाध्यक्षमा शुसिलराज गिरि निर्विरोध चयन हुनु भएको छ ।

कार्य समितीको सचिव पदमा कृष्ण हरि रिजाल , कोषाध्यक्ष दिपक ठकुरी , सदस्यहरु प्रबिन उप्रेती, प्रेम बहादुर पहरी र अनिष कोइराला रहेका छन।तेस्तै लेखा तथा सुपरिवेक्षण समितिमा झम्कनाथ घिमिरे संयोजक, गौरब अधिकारी र गोपिलाल श्रेष्ठ सदस्य रहेका छन। सभामा सस्थाको आर्थिक बर्ष २०७९/२०८० को बार्शिक प्रतिबेदन सचिव कृष्ण  हरि रिजाल , आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपक ठकुरीले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य गौरब अधिकारिले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष गोपिलाल श्रेष्ठ ले गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य गौरब अधिकारिले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष गोपिलाल श्रेष्ठ ले गर्नु भएको थियो।

  • dhanendra pandit chhetri

थप