काभ्रे पाँचखाल नगरकाे शैक्षिक ईतिहास बाेकेकाे बिध्यालय श्री गणेशले ७१औँ वार्षिकोत्सव बुधबार एक कार्यक्रम गरेर मनाएकाे छ।कार्यक्रममा पाँचखालनगरकाे उप प्रमुख सुर्य माया दनुवार ले श्री गणेश मा .बि .लाई अग्रेजी माध्यम का बाेर्डीङ काे चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ ।सरकारी बिध्यालय काे गुणस्तर र पढाइ हाल का बाेर्डीङहरु भन्दा राम्रो भएकोले आआफ्ना नानीहरूलाई महङ्गो बाेर्डीङ बाट निकालेर श्री गणेश मा बि जस्तो स्कुल मा हाल्नु सम्पुर्ण मा अनुरोध समेत गर्नु भयाे । श्री गणेश मा बि
काे ७१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उप प्रमुख सुर्य माया दनुवारले शिक्षाले विज्ञान र प्रविधिमा भएको विकास तथा पाँचखाल ५ मा राष्ट्रियस्तरका बुद्धिजीवी दिने बिधालयकाे बार्षीक उत्सबमा निमन्त्रणा सहित बिधालय ले गरेको कार्यको प्रशंसा गर्नुभयो । पानस मा बती बालेर सुरु भएको कार्यक्रम लाई तुलसी रिजालले उद्वघाेसन गर्नु भएको थियो भने सहायक प्रअ भिमसेन गिरिले स्वागत गर्नुभएको थियो । कार्यक्रम मा बिध्यालय काे प्रगति बिबरण प्रअ नारायण प्रसाद सापकाेटाले प्रस्तुत गरे पश्चात , उत्कृष्ट बिघार्थी लाई पुरस्कार बितरण ,नृत्य प्रस्तुत गरिनुका साथै बिध्यालयलाई याेगदान दिनु हुने शिक्षकका तर्फबाट सहायक प्रअ भिमसेन गिरी तथा निबर्तमान बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष बर्तमान मनाेनित बिध्यालय ब्यबस्थापन समिति सदस्य राजेन्द्र प्रसाद सापकाेटा र पुर्व व्यवस्थापन समिति सदस्य अजय लामा लाई सम्मान सम्मेत गरिएको थियोे । कार्यक्रम मा अतिथिहरु दुर्गा प्रसाद अधिकारी( भमरकाेटे),राधाकृष्ण सापकाेटा ,राम शरण लुईटेल ,वडा अध्यक्ष सिताराम ढुंगाना , पाँचखाल नगर शिक्षा साखा प्रमुख दिना नाथ पन्थी, तथा विशेष अतिथि सुर्य माया दनुवार ले मन्तब्य राख्नु भएको कार्यक्रमकाे बर्तमान बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष ताेप प्रसाद सापकाेटाले सभापतित्व गर्नभएकाे थियोे ।