Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

पुजन बानियाँ खोजिदिन परिवारको आग्रह ।

पुजन बानियाँ खोजि

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे( बनेपा का २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् । यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका हुन् ।आफन्तजनहरुले भेटाउन नसकेपछि हुलियासहित खोजबिनका लागि प्रहरीमा अनुरोध गरेको उनको दिदि पुजाले बताइन । उनलाई देख्नेले ९८४९०१३४९४ सम्पर्क गरिदिन वा नजिकैको प्रहारी कार्यालयमा सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर गएको उनको कोठा हेर्दा थाहा भएको र छिमेकीले देखेको बानियाँको दिदि पुजा बानियाँले बताइन ।

उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका छन् ।

  • Mr. Admin

थप