Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभा सुरु

एघारौं नगरसभा

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२९ पाैष, काभ्रेपलान्चाेक – नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पेश गरिएको छ । नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वठा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गरेका हुन् ।

यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पेश गरेका छन् । नगरसभाको आगामी माघ ६ गते बस्ने दोस्रो बैठकले आवश्यक छलफल र संशोधनपछि संस्था दर्तासम्वन्धी विधेयक तथा विनियोजन विधेयकको संशोधन प्रस्ताव पारित गर्नेछ ।

नमोबुद्ध नगरपालिकाले यसअघि १० वटा नगरसभा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसबीचमा नगरपालिको दर्जनौं ऐन, कानुन तथा निर्देशिका र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । गत बर्ष चैतमा नमोबुद्ध नगरपालिकाको विशेष नगरसभासमेत सम्पन्न भएको थियो ।

  • Mr. Admin

थप