Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

निर्वाचन भयरहित बनाउन इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासन को उर्दी

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासन को उर्दी

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे स्थानीयत तहको निर्वाचनलाई भरपर्दो, विश्वासनीय र भयरहित बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई जिल्ला प्र शासन ले अनुरोध गरेको छ। इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी इकाईमा बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले हतियार धनी लाई उर्दी जारि गर्दै अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र इजाजतपत्र प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

कार्यालयबाट प्रकाशित सूचनामा भनिएका छ, स्थानीय चुनाब अबधि भर जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने निर्णय भइ लेखी आए बमोजिम इजाजतपत्र प्राप्त हातहतियार स्थानीय निर्वाचनपश्चात फिर्ता हुनेगरी नजिकको प्रहरी इकाईमा बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

  • Mr. Admin

थप