Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो

  •   २ महिना अघि | ३ फाल्गुन २०८१, शनिबार

काभ्रे - धुलिखेल खावा सडक अन्तरगत अरनिको राजमार्ग निर्माणका क्रममा निर्माण कम्पनीको लार्पवाही तथा ढिलासुस्तीमा राज्यकाे माैन समर्थनका कारण नागरिकहरु जोखिममा परेका छन् । धुलिखेल खावा सडकमा भएको  खाल्डाका कारण दैनिक अरनिको राजमार्ग भएर यात्रा गर्ने साना सवाधनि ,बाईक स्कुटर लगाएत जोखिममा परेका छन् ।
अरनिको राजमार्ग धुलिखेल देखि ३२ किलाे सम्म निर्माण र पिच हुने तरखरमा भएतापनि ३२ किलाे देखि  देखि खावासम्म निर्माण कम्पनीले बाटो अलपत्र पार्दिदा धुलाे र खाडलले यात्रा गर्ने यात्रीले ठुलाे जाेखिम उठाउनु परेको  छ । विभिन्न चरणमा भएको बार्ता र समझदारी अनुसार यदि चैत सम्म बाटो  पिच नभए पुन आन्दोलन गर्ने तयारी भएको स्थानीयले बताए ।

  • दधिराम घिमिरे

थप