Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा

  •   २ महिना अघि | ८ चैत्र २०८१, शनिबार

चैत ९ गते 

काभ्रे सामाजिक अभियान्ता समाजसेवी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता काभ्रे जिला क्षेत्र नं.२ का क्षेत्रीय सभापति डाक्टर ताराबहादुर कुवरले काभ्रेपलान्चोक जिल्लामा रहेको विभिन्न पालिकाका जन्म जात अपांग तथा विभिन्न राेग र घटना बाट अपांग भएका राज्य स्थानीय सरकारकाे पउचमा नपरेका नागरिकलाई खाेजि खाेजि आवश्यकता अनुसार ह्वील चियर, वाल्कर , बैसाखि र महिला दिदीबहिनीको लागि सेनेटरी प्याड बितरण गरिरहेका छन् ।चैत ९ गते राष्ट्रिय स्वतन्त्र पार्टीका नेता काभ्रे जिल्ला सभापति प्रबिन कुमार ढकाल तथा काभ्रे जिल्ला  क्षेत्र नं. १ का क्षेत्रीय सभापति अधिबक्ता मधुकुमार चाैलागाई तथा धुलिखेल नगरपालिकाका सभापति माधब श्रेष्ठ र धुलिखेल नगर संगठन बिभाग प्रमुख रबिन्द्र कर्मचार्यकाे अनुरोधमा धुलिखेलकाेल संखुमा , तेमाल गाउपालिकामा ,भुम्लु गाउपालिकामा र मन्डणदेउपुर नगरका अपांग नागरिकलाई
आवश्यकता अनुसार ह्वील चियर, वाल्कर , बैसाखि बितरण गरिएको सामाजिक अभियान्ता समाजसेवी डाक्टर ताराबहादुर कुबरले छड्के अनलाइन लाई बताए ।

            काभ्रे जिल्ला  क्षेत्र नं. १ का क्षेत्रीय सभापति अधिबक्ता मधुकुमार चाैलागाईकाे अनुराेधमा तेमाल गाउपालिका वडा नं. ३ का  बर्ष ५० का प्यारालासिस तथा क्यानसरले एउटा खुट्टा गुमाएका निलम कुमार पन्त लाई ह्वील चियर दिदै सामाजिक अभियान्ता समाजसेवी डाक्टर ताराबहादुर कुबरले भने राजनीति छलकपट म जान्दिन, मेरा साथीहरू राेटरी क्लब,लायन्स क्लब तथा मुठ्ठी खाेल्ने साथीहरू जस्ले मलाई दिन दु:खी लाई सायता गर्न पेरणा दिने र दिन दुखिलाई सायता गर्ने तर नाम नभन्न है भन्ने सम्पुर्ण दाता र सहयोगी मित्रलाई धन्यवाद दिए ।सामान्य अनाैपचारिक भेटघाटमा बितरण
ह्वील चियर दिदै सामाजिक अभियान्ता समाजसेवी डाक्टर ताराबहादुर कुबरले भने कुनै गाउँमा कुनै पार्टीको धर्मको जाे सुकै ब्यक्ती जस्लाई विभिन्न राेग र घटना बाट अपांग भएका राज्य स्थानीय सरकारकाे पउचमा नपरेका नागरिकले आवश्यकता अनुसार ह्वील चियर, वाल्कर , बैसाखि र महिला दिदीबहिनीको लागि सेनेटरी प्याड चाहिएमा 9851093425 सम्पर्क गर्न समेत अनुराेध गरेका छन् । राजनीति बिसुद्व समाजसेवा भएकोले अन्य पार्टी नेता लाई मेराे तेरो नभनी नागरिककाे सानाे सानाे आवश्यकतामा सहभागी हुन समेत अनुराेध गर्नु भएको छ ।

  • सुशील राज गिरी

थप