Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

काभ्रेका जिसस प्रमुख गौतम पक्राउ

  •   २ महिना अघि | १२ चैत्र २०८१, बुधबार

काभ्रे । काभ्रेपलान्चोक जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम बैँकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले काभ्रे जिसस प्रमुख गाैतमलाई  बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेकोमा  हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको  प्रहरी स्रोतले जानकारी दिएकाे छ ।
    प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

  • सुशील राज गिरी

थप