Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा

  •   ३ महिना अघि | २१ फाल्गुन २०८१, बुधबार

२०८१/१२/२०

धुलिखेल /काभ्रेपलाञ्चोक जिल्लामा रहेको   सामुदायिक क्याम्पस र  विद्यालयमा चैत्र महिनामा स्ववियु निर्वाचन माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ काे तयारी भैरहेको छ।शिक्षामा राजनीतिले गर्दा  नजिकिँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ठुलो असर गर्रिरहेकाे परिक्षामा सामेलहुने विद्यार्थीले बताए ।काभ्रेमा१६ वटा सामुदायिक क्याम्पस मध्ये १४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने छ भने ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थीकाे
  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ हुनेछ। स्ववियु चुनाबकाे लागि जिल्लामा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजवादी निकट विद्यार्थी संगठन क्याम्पसमा दर्ता भएका छन् । काभ्रेमा चैत ५ मा २ हजार ५ सय ८९ जना विद्यार्थीले  मध्य बाट निर्वाचन कार्यक्रममा भाग लिनेछन् ।जिल्लाका १४ क्याम्पस धुलिखेल क्याम्पसमा ,काभ्रे,सञ्जिवनीम,चैतन्य,तेजगंगा,
इन्द्रेश्वर,कुशादेवी,सर्वमंगला,प्रभा,दाप्चा,मंगल जनविजय,पार्वती,जनक गरी  १४ क्याम्पसमा चुनाब हुनेछ जुन   माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ काे काभ्रेमा ताेकिने ३४ वटा परीक्षा केन्द्र मध्य पर्दछन्।
शिक्षामा हुने पार्टीको भातृ संगठनकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ काे पुर्ब सन्ध्यामा हुने चुनाब र राजनीतिले एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी ,ग्रेड बृद्धीका लागि ६ सय २ जना विद्यार्थी तथा प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि गरी कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी लाई  प्रत्यक्ष अप्रत्यक्ष प्रभाब प्रार्ने भएकोले स्ववियु चुनाबले यदि विद्यार्थीकाे भबिस्यमा असर पुग्छ भने के  विद्यार्थी संगठनले चुनाब र राजनीति छाड्लान भन्ने शिक्षाबिदले प्रश्न गरिरहेका छन्।

  • सुशील राज गिरी

थप