खेलकुद
समाचार
म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो
काभ्रे म्यानमारमा शुक्रबार दिउँसो म्यानमारको राजधानी आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भुइँचालो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार म्यानमारमा हालसम्मको सबैभन्दा शक्तिशाली भुइँचालो गएको बताईएकाे छ। भुइँचालोको झट्क...